प्रमुख जिल्ला अधिकारी सहितको टोली द्धारा वामीका महिलाहरुको कृषिजन्य गतिबिधिहरुको अनुगमन ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
चैत्र ०२ गते ।।
लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाको गुल्मीका प्रमुख जिल्ला अधिकारी सहितको एक समुहले निरिक्षण तथा अनुगमन गरेको छ । गाबिस भित्र रहेका कृषि सम्बद्ध संस्था एबम् महिला समुहहरुद्धारा गरिएका कृषि जन्य कामहरुको अनुगमन गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल, स्थानीय बिकास अधिकारी डिलाराम पन्थी, बरिष्ठ जनस्वास्थ्य अधिकृत, महिला बिकास अधिकृत, बरिष्ठ कृषि बिकास अधिकृत चेतनारायण पाण्डे, पशु सेबा कार्यालय प्रमुख गौरीमान श्रेष्ठ, जिल्ला शिक्षा कार्यालय बाट पिताम्बर पन्थी, उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष अखिलेश्वर पाण्डे, पत्रकार महासंघका अध्यक्ष नवराज भुषाल, गैर सरकारी संस्थाका प्रतिनिधि, आशा अपाङ्ग केन्द्रका उपाध्यक्ष गँगा रायमाझी, महिला तथा बालबालीका कार्यालयका कर्मचारी लगायतको उपस्थिती लक्ष्मीनारायण महिला कृषि सहकारी सस्था, वामी ५ का महिलाहरुद्धारा वामी ५ मा गरिएको आलु खेती, मालारानीको मौरी पालन लगायतको अनुगमन गरिएको हो । अनुगमनको क्रममा वामी १ पल्टारमा सहकारी संस्थाद्धारा आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कंडेलले यस्ता सहकारीहरुले महिलाहरुको लागी आत्मनिर्भरमा निकै हौसला प्रदान गरेको बताउनुभएको थियो । सहकारी संस्थालाई अझै अगाडी बढ्न आग्रह गर्दै आफुबाट सदैब सहयोग हुने बताउनुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका वामी सभापति तथा रेडियो पुष्पाञ्जली र उद्योग बाणिज्य संघका अध्यक्ष्ँ सुदर्शन शाक्य, एमालेका वामी अध्यक्ष गोपिकृष्ण खरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष मोहनलाल श्रेष्ठ, रुद्राबति बहुमुखी क्याम्पसका अध्यक्ष महेश जिसी, परोपकार बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष धर्मेन्द्र कुमार मल्ल, पत्रकार तथा रेडियो पुष्पाञ्जलीका कार्यक्रम प्रमुख प्रकाश घिमिरे, गाबिस सचिब सुर्य सामै, सामाजिक परिचालक गँगा रायमाझी लगायत समाजसेबी बुद्धिजिवी, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष डिल कुमारी मल्लको अध्यक्षता प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेलको प्रमुख आतिथ्यता तथा सचिब यमुना घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments: