गुल्मी जिल्लामा कक्षा ८ को जिल्ला स्तरीय परिक्षा आजबाट शुरु, वामी श्रोत केन्द्रमा ४ सय ६ बिद्यार्थी सहभागी ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।'
चैत्र १ गते ।।
गुल्मी जिल्लामा आधारभुत तहको जिल्ला स्तरीय परिक्षा आजबाट शुरु भएको छ । कक्षा आठको जिल्ला स्तरीय परिक्षा वामी श्रोत केन्द्र लगायत अन्य क्षेत्रहरुमा शुरु भएको हो । आज पहिलो दिनको परिक्षा अन्तर्गत अङ्ग्रेजी बिषयको परिक्षा सम्पन्न भएको छ । वामी श्रोत केन्द्र अन्तर्गत पर्ने चार गाबिसहरु छुट्टा छुट्टै स्थानमा परिक्षा सञ्चालन भईरहको छ । महेन्द्र आदर्श उमाबि वामीमा बजारका तिन बिद्यालयहरुको परिक्षा सञ्चालन भईरहेको छ । जस अन्तर्गत मालीका अङ्ग्रेजी बोर्डिङ्ग सेकेण्डरी स्कुल वामी १ पल्टार, गोल्डेन फ्युचर एकाडमी वामी तथा महेन्द्र आदर्श उमाबिबाट क्रमश ः १९, १९ र ७३ जना गरी ११० जना बिद्यार्थीहरु परिक्षामा सहभागी छन् । आज भएको पहिलो दिनको परिक्षा पनि मर्यादित रुपमा सम्पन्न भएको केन्द्रध्यक्ष तथा जनज्योती माबि पौदी अमराई अरेवाका शिक्षक महलाल पौडेले जानकारी दिनुभयो । त्यैसैगरी श्रोत केन्द्र अत्र्गतका अन्य बिद्यालयहरुमा पनि जिल्ला स्तरीय परिक्षा सञ्चालन भईरहेको छ । वामीबाट अर्काे माबि शारदा बिद्या मन्दिर माबि वामी मैदानमा पनि आधारभुत तहको जिल्ला स्तरीय परिक्षा शुरु भएको श्रोत ब्यक्ति देबिराम शर्माले जानकारी दिनुभयो । उता अर्लाङ्कोटको सीतापुर उमाबि तथा ज्ञानज्योती निमाबिमा पनि परिक्षा शुरु भएको छ । त्यस्तै त्रिभुबन उमाबि कुर्घा, नेपाल राष्ट्रिय सर्बाेदय उमाबि पौदीअमराईमा पनि परिक्षा शुरु भएको छ । ६ केन्द्रमा गरी कुल ४ सय ६ जना बिद्यार्थीहरु सहभागी भएको समेत श्रोत ब्यक्ति देबिराम शर्माले जानकारी दिनुभयो । परिक्षा मर्यादित रुपमा सम्पन्न गर्नको लागी ६ जना केन्द्रध्यक्ष, ६ जना अनुगमन कर्ता तथा १५ जना निरिक्षकहरु खटाइएको छ । त्यस्तैगरी आजै श्रोत केन्द्र स्तरीय कक्षा ५ को परिक्षा पनि शुरु भएको छ । वामीको महेन्द्र आदर्श उमाबि परिक्षा केन्द्रमा मालीका अङ्ग्रेजी बोर्डिङ्ग सेकेण्डरी स्कुल वामी १ पल्टार, गोल्डेन फ्युचर एकाडमी वामी तथा महेन्द्र आदर्श उमाबिबाट क्रमश ः १९, १९ र ७३ जना गरी ११० जना बिद्यार्थीहरु परिक्षामा सहभागी छन् ।

No comments: