"2513058968709111" /> सामुदायिक रेडियो पुष्पाञ्जलीको सञ्चालक समितिको बैठक सम्पन्न, रेडियोको स्तर उन्नती गरिने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सामुदायिक रेडियो पुष्पाञ्जलीको सञ्चालक समितिको बैठक सम्पन्न, रेडियोको स्तर उन्नती गरिने ।।

अनिश गैेरे ,सामुदायिक रेडियो पुष्पाञ्जली, वामीटक्सार गुल्मी ।।
मङ्सीर ०१
सामुदायिक रेडियो पुष्पाञ्जलीको सञ्चालक समितिको बैठक सम्पन्न भएको छ । रेडियो सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षतमा बसेको बैठकले रेडियोलाई थप सशक्त बनाउने,रेडियोको स्तर उन्नती गर्ने , लगायतको निर्णय गरेको छ । साथै बैठकमा  रेडियोमा भएका सम्पुर्ण गतिबिधिहरुको समिक्षा समेत गरिएको रेडियोका सञ्चालाक समिति सचिब सरोजराज बोद्धाचार्यले जानकारी दिनुभएको छ । रेडियो सञ्चालक समितिका पदाधिकारी हरु , रेडियोका कर्मचरीहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन रेडियोका कार्यकारी प्रमुख कौरब खत्रीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.