रुकुममा उ्रत्पादित काम्लाको ब्यापार वामीमा ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
पौष २५ गते ।।
जाडो मौसममा अतिनै न्यानो तथा महत्वपुर्ण मानीने रुकुममा उत्पादन हुने स्थानीय स्तरको काम्लोको ब्यापार गर्न एक समुह वामी आएको छ ।
जाडो मौसम बढेसँगै स्थानीय बासिन्दाले उत्पादन गरेको काम्लो बाग्लुङ्का बिभिन्न स्थानहरुमा बिक्री बितरण गर्दे वामी सम्म ल्याईपुर्याइएको हो भने वामी हुँदै गुल्मीको पर्यटकीय स्थल रिडी सम्म पुयाईने एक ब्यापारीले बताए । रिडीमा केही दिन पछि शूरु हुन गईरहेको माघे सक्रान्ती मेलालाई लक्षित गर्दे उक्त काम्लोहरु लिई आईएको ब्यापारी दलमान पुनले बताउनुभयो । माघे सक्रान्ती मेलामा ऊनी बाट बनाईएको काम्लोको ब्यापार उल्लेखनीय रुपमा हुने बताउनुभयो ।
स्थानीय लोकल भेडा चेयाङगा्रको ऊनबाट निर्मित काम्लो चिसो मौसममा शरीरका लागि न्यानो र स्वस्थकर मानीन्छ । बर्षभरी महिला तथा पुरुषले ऊनबाट धागो उत्पादन गरी काम्लो निर्माण गर्ने र जाडो मौसममा ब्यापारका लागि रुकुमको रुकुमबाट यस क्षेत्रमा आउने गरिएको ब्यापारी पुनले बताउनुभयो । ब्यापारको लागी झण्डै ४० जनाको समुहमा रहेको टोली हिडेरै आउने गरेको छ । परापुर्व काल देखी बाबुबाजेको गर्ने गरेको यस परम्परालाई धान्न पनि यस किसीमको ब्यापार महत्वपुर्ण हुने उहाँले बताउनुभयो । उत्पादित काम्लो कलर र साईज अनुसार दुई हजार देखि पाँच हजार रुपैया सम्ममा बिक्री गर्नै गरेको ब्यापारीहरुको भनाई छ । प्रति काम्लोलाई झण्डै चार हजार सम्ममा बिक्री गर्ने गरिएको ब्यापारीहरुको भनाई छ ।

No comments: