अपाङ्हरुको क्षेत्रका काम गर्ने नबप्रतिभा अपाङ्ग समाजले संगठन बिस्तारको क्रमलाई बढाउदै ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
अपाङ्ग हरुले पनि सपाङ्ग सरी काम गर्न सक्छन त्यसैले उनीहरुलाई सम्मान गरौ भन्ने उद्धेश्य सहित सञ्चालन गरिएको एक अधियान वामीमा चलिरहेको छ । प्राकृतिक रुपमा अपाङ्ग भएर जन्मदैमा गाँउ समाज र सिङ्गो देशले नै उनीहरुलाई उपेक्षा गरेको भन्दै गुल्मीको नवप्रतिभा अपाङ््ग संघले वामीका बिभिन्न शैक्षिक संस्थाहरुमा अभियान सहितका कार्यक्रम हरु सम्पन्न गरेको छ । यसैबिच आज वामी मैदानमा रहेको शारदा बिद्या मन्दिर माबिमा कार्य सम्पन्न गरिएको छ । कार्यक्रममा संघका अध्यक्ष सुरेश बहादुर खत्रीको अध्यक्षता रहेको थियो भने बिद्यालयका प्रद्यानाध्यापक ज्ञानहरी सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । यस्ते सोही संघले वामीमा आफ्नो संगठन बिस्तारको क्रममा एक समिति समेत गठन गरेको छ । डिल बहादुर रानाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो । जस्को कोषाध्यक्षमा चित्र बहादुर छन्तेल, सचिबमा चित्र कमारी छन्तेल लगायत अन्य सदस्यहरु रहनुभएको छ । त्यसैगरी सल्लाहकार समितिमा गाबिस सचिब सुर्य बहादुर सोमई, गाबिसका सहायक सचिब उज्जवल खत्री, तथा गाबिसका सामाजिक पचिालक गँगा रायमाझी रहनुभएको छ । संस्थाले यस्ता किसमीका कार्यक्रमहरु सञ्चालन गर्नुको मुख्य उद्धेश्य भनेको अपाङ्गहरुलाई शोषित तथा दमन हुनबाट बचाउनुभएको अध्यक्ष खत्रीको भनाई छ । गाबिसहरुमा गठन हुने यस्ता संगठनहरुले गाबिसमा अपाङ्गको क्षेत्रमा आएको बजेटको सही सदुपयोग गर्नमा उल्लेखनीय सहयोग पुग्ने बताईएको छ ।

No comments: