मुसीकोट गाँउ समितिको गाँउ परिषद सम्पन्न ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
पौष २५ गते ।।
आर्थिक बर्ष २०७३/७४ को लागी मुसीकोट गाँउ समितिको गाँउ परिषद सम्पन्न भएको छ । कुल बिनियोजित १८ लाख ६१ हजार रकम मध्ये, लक्षित बर्गमा ९ लाख ३० हजार पाँच रुपैया बिनियोजन गरिएको छ । त्यसै गरी भौतिक पुर्बाधार बिकासको लागी ८ लाख ४२ हजार १ सय ३, महिलाहरुको लक्षित कार्यक्रमहरुको लागी १ लाख ८६ हजार, एक सय, बालबालिाकाहरुको लक्षित कार्यक्रम अन्तर्गत १ लाख ८६ हजार १ सय, कृषि कार्यक्रमहरु तर्फ २ लाख ७९ हजार १ सय ५०, दलित जनजातीको लागी २ लाख ७९ हजार १ सय ५० बिनियोजन भएको छ । जस मध्ये ९३ हजार ५० दलित तथा ९३ हजार ५० जनजातिहरुका लक्षित कार्यक्रमको लागी योजनाहरु तय गरिएको छ भने जेष्ठ नागरीक तथा अपाङ्गहरुको लागी ९३ हजार ५० रुपैया बजेट बिनियोजन गरिएको छ । कार्यक्रममा गाबिस सचिब नर बहादुृर अर्यालको अध्यक्षता रहेका थियो भने कार्यक्तमको सञ्चालन कार्यालय सहायक गोपाल नेपालीले गर्नुभएको थियो । कार्यक्रममा गाबिसमा क्रियाशिल राजनितिक दलहरुका प्रतिनिधिहरु, वडा नागरीक मञ्चका संयोजक, बिभिन्न संघ संस्थाका प्रमुख एबम प्रतिनिधि, बिभिन्न बिद्यालयहरुका प्र्रद्यानाध्यापकहरु, पत्रकार, समाजसेबी, महिला, बुद्धिजिवि लगायतको सहभागीता रहेको थियो ।

No comments: