प्राथमीक आँखा उपचार केन्द्र वामीकी ईन्चार्ज अर्यालको आज एक कार्यक्रमका बिच बिदाई ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।
पौष ०९ गते ।।
प्राथमीक आँखा उपचार केन्द्र वामीकी ईन्चार्ज दिपशिखा अर्यालको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ । नेपाल नेत्र ज्योती संघ प्राथमिक आँखा उपचार केन्द्र वामीका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षता रहेको कार्यक्रममा आँखा उपचार केन्द्रबाट बिदाई भएर जानु लाग्नुभएकी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । त्यैगरी नेपाल नेत्र ज्योती संघ जिल्ला सदस्य तथा वामीका कोषाध्यक्ष दिनेश खाती, उपाध्यक्ष अग्निधर लोहनीको बिशेष उपस्थिती रहेको थियो । त्यसैगरी वामीटक्सार स्वास्थ्य चौकी स्टाफहरु रमा जिसी, दिपा कुवँर, दिपक खत्री, आँखा उपचार केन्द वामीका सदस्यहरु टोपनारायण शाक्य, भोजराज सापकोटा, लगायतको उपस्थिती रहेको थियो । त्यसैगरी कर्मचारी केन्द्र सहायक मन बहादुर कुमाल तथा स्वास्थ्य चौकी सहायक टक बहादुर कुमालको पनि उपस्थिती रहेको थियो ।केन्द्रबका उपाध्यक्ष लोहनीको मन्तब्य रहेको कार्यक्रममा सभापति शाक्यद्धारा बिदाई भएर जान लाग्नुभएकी केन्द्र ईन्चार्ज अर्याललाई फुलमाला, अविर तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन केन्द्रका सदस्य तथा हेल्थपोस्ट ईन्चार्ज नारायण सापकोटाले गर्नुभएको थियो ।

No comments: