"2513058968709111" /> मालीका ईग्लिस बोर्डिङ् सेकेन्डरी स्कुलमा अभिाभाबहक भेला सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

मालीका ईग्लिस बोर्डिङ् सेकेन्डरी स्कुलमा अभिाभाबहक भेला सम्पन्न ।।

अनिश गैरे, वामी गुल्मी ।। 
मालीका अङ्ग्रेजी सेकेण्डरी बोर्डिङ् स्कुल वामी १ पल्टारमा आज अभिभाबहकहरुको बिचमा अन्तरक्रिर्या गरिएको छ । कार्यक्रममा उपस्थित अभिाभाबहकले आफ्नो मनमा लागेका गुनासा तथा सुझाब हरु प्रस्तुत गरेका थिए । बिद्यालय ब्यबस्थापन समिति सदस्य अमर मल्लको अध्यक्षता रहेको कार्यक्तममा शिक्षक सुर्य पौडेलले मन्तब्य ब्यक्त गर्नुभएको थियो भने सञ्चलन शिक्षक बिमल सापकोटाले गर्नुभएको थियो ।
यस्ैबिच स्कुलले आज शुक्रवारीय कार्यक्रम अन्तर्गत नर्सरीको सिक्का दौड, युकेजिको भित्र बाहिर, एलकेजीको पिठो फाल्ने दौड र कक्षा १ ए सेक्सनको हट पोटाटो रेस कार्यक्रम समेत सम्पन्न गरिएको छ । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बिमल सापकोटाले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.