"2513058968709111" /> परिक्षाको अनुगमन । - अनिश शर्मा गैरे
Breaking News
recent

परिक्षाको अनुगमन ।

अनिश गैरे, वामी गुल्मी ।। 
वामी श्रोत केन्द्र वामीले आज महेन्द्र आदर्श उमाबि वामीमा सञ्चालन भईरहेको अर्धबार्षिक परिक्षाको अनुगमन गरेको छ । श्रोत ब्यक्ति देबिराम शर्मा, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश काफ्ले, अखिल नेपाल शिक्षक संगठन गुल्मीका अध्यक्ष तथा केन्द्रिय सदस्य रामकृष्ण कंडेल, तथा पत्रकार लगायतको समुहले आज परिक्षाको अनुगमन गरेको हो । अनुगमनको क्रममा परिक्षा ब्यबस्थित, मर्यादित, स्वच्छ र शान्त रुपमा सम्पन्न भएको पाईएको श्रोत ब्यक्ति शर्माले बताउनुभयो । परिक्षा आजबाट सकिएको बताईएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.