नेपाल बिद्यार्थी संघ रुद्राबति बहुमुखी क्याम्पसको आयोजनामा वामीमा २ दिने प्रशिक्षण कार्यक्रम शुरु ।।
गुणात्मक शिक्षा को अभाबमा बिद्यार्थीहरु जिवन हिन हुन्छन : केसी
अनिश शर्मा गैरे वामी गुल्मी ।।
पौष १० गते ।।
नेपाल बिद्यार्थी संघ रुद्राबति बहुमुखी क्याम्पसको आयोजनामा वामीमा आजबाट २ दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ । ईकाई समिित सभापति चन्दा कार्कीको सभापतित्व रहेको कार्यक्तममा नेपाली काङ्ग्रेस जिल्ला सभापति चन्द्र केसीको प्रमुख आतिथ्यता तथा उपसभापति भुवन प्रसाद श्रेष्ठको बिशिष्ट आतिथ्यता रहेको थियो । भने कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सचिब बिष्णु बलाल, बिद्यार्थी बिभाग प्रुमख श्रीप्रसाद भलामी, नेपाल बिद्यार्थी संघ जिल्ला सभापति सुदर्शन खनाल, महिला संघ जिल्ला सभापति बिष्णु सापकोटा, महाधिबेशन प्रतिनिधि महेन्द्र भण्डारी, तरुण दल जिल्ला अध्यक्ष खिलध्वज पन्थी, शिक्षक युनियन जिल्ला अध्यक्ष भिमलाल सापकोटा, जिल्ला संघ जिल्ला सभापति प्रेम नारायण भण्डारी, मजुवा श्रोत केन्द्रका श्रोत ब्यक्ति टंकनाथ भण्डारी, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, नेपाली काङ्ग्रेस ईलाका नम्बर ९ का संयोजक सुदर्शन शाक्य लगायत नेपाली काङ्ग्रेस सम्बद्ध ब्यक्तित्वहरु, पत्रकार लगायतको सहभागीता रहेको थियो । आज भएको खुल्ला सत्रको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापति केसीले समुदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँले नेपाल बिद्यार्थी संघ नेपाली काङ्ग्रेसको मुटु भएको बताउनुभएको छ । बिद्यार्थीहरुमा गुणात्मक शिक्षा आबश्यक भएको र यस्को अभाबमा यस उथलपुथलको संसारमा कोही पनि बाच्न नसक्ने बताउनुभयो । देशका युवाहरुको बिदेश पलायनको दुखद अबस्थालाई चित्रण गर्दे उहाँले अब देशको ध्यान युवाहरुले पलायन हुनुबाट बचाउनु भएको बताउनुभएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस जिल्ला उपसभापति भुवन प्रसाद श्रेष्ठ, नेपाल तरुण दल जिल्ला अध्यक्ष खिलध्वज पन्थी, नेपाल बिद्यार्थी संघ जिल्ला सभापति सुदर्शन खनाल, नेपाली काङ्ग्रेस ईलाका नम्बर ९ का संयोजक सुदर्शन शाक्य, नेपाली काङ्ग्रेस वामी सभापति कृष्णहरी सापकोटा, शिक्षक युनियिन गुल्मीका अध्यक्ष भिमलाल सापकोटा, नेपाल शिक्षक संघ जिल्ला सभापति प्रेम नारायण भण्डारी, नेपाली काङ्ग्रेस बिद्यार्थी बिभाग प्रमुख श्रीप्रसाद भलामी, नेपाल बिद्यार्थी संघ बाग्लुङ्का निबर्तमान सभापति हरिहर शर्मा, नेपाली काङ्ग्रेस वामी गाँउ समितिका पुर्ब उपसभापति योगेन्द्र श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्दे, रुद्राबति बहुमुखी क्याम्पसको ईकाई समितिले यस्ते कार्यक्रम गर्नु भनेको समग्र नेपाली काङ्ग्रेसको लागी भएको भन्दै यस कार्यक्रम प्रति आफुहरु गौरवान्वित भएको बताउनुभएको छ । बिद्यार्थीहरुको समाजिक, शैक्षिक स्तर उकास्नका लागी यस्ता प्रशिक्षणहरुको आबश्यकता भएको तथा मुलुकमा लोकतन्त्र बलियो पार्न तथा शिक्षाको गुणस्तरमा यस्ता कार्यक्रम बढि प्रभाबकारी भएको बताउनुभयो ।
नेपालमा भएको धेरै परिबर्तन तथा त्याग र तपस्याहरु नेपाली काङग्रेस बाट भएको र त्यस्को लागी नेपाल बिद्यार्थीं संघको बिशेष भुमिका रहेको बताउनुभयो । त्यस्तैगरी कार्यक्रममा भारतले गरेको अघोषित नाकाबन्दीको पनि बिरोध भएको थियो । बिद्यालयहरुमा ईकाई समिति गठन गर्ने र त्यसपछि निष्क्रिय रहने प्रबृतिलाई निरुत्साहित गर्दे सदरमुकाम बारिर यस किसिमको कार्यक्रम आयोजना गरिएकोे कार्यक्रम संयोजक तथा नेपाल बिद्यार्थी संघ जिल्ला सहसचिब चकित बिष्णु प्रंसाद आचार्र्यल जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको आयोजनामा हुने प्रशिक्षणले बिद्यार्थीहरुमा नेतृत्व क्षमताको बृद्धि गर्दे केही मात्रामा भएपनि राजनितिक चेतना बढाउने उद्धेश्यको लागी २ दिने प्रशिक्षण आयोजना गर्न लागीएको प्रशिक्षणका आयोजक समेत रहनुभएका आचार्यको भनाई छ । यस्तो कार्यक्रम छुट्टै ऐतिहासिक तथा नौलो भएको समेत उहाँको भनाई छ। बिद्यार्थीहरुमा नेतृत्व क्षमताको बिकास तथा राजनिति भनेको के हो ? भन्ने बिषयमा यस प्रकारको प्रशिक्षणले ठुलो महत्व राख्ने भएकाले सम्पुर्ण बिद्यार्थीहरुलाई उपस्थित हुन समेत उहाले आग्रह गर्नुभयो । प्रशिक्षणमा नेपाल बिद्यार्थी संघका केन्द्र तथा जिल्ला तर्फका नेता तथा प्रशिक्षकहरुको उपस्थिती रहेको छ भने वामी, मुसीकोट, कुर्घा, बाग्लुङ्को दगातुम्डाडा लगायतका ठाँउहरुबाट बिद्यार्थीहरु सहभागी भएका छन । कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न हुने आयोजकले अपेक्षा राखेको छ । कार्यक्रम सम्पन्न गर्न नेपाल बिद्यार्थी संघ महेन्द्र आदर्श उमाबि पुर्ब सभापतिद्धोय प्रकाश घिमिरे तथा चिन्तामणि चालिसेको बिशेष भुमीका रहेको आयोजकले जानकारी दिएको छ ।
पछि भएको बन्द सत्रको कार्यक्रममा बिबेकको सभिापतित्व रहेको थियो भने नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधि महेन्द्र भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी महिला संघ जिल्ला सभापति बिष्णु सापकोटा, नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य पण्ड प्रसाद सुबेदी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल बिद्यार्थी संघ पुर्ब केन्द्रिय सदस्य हिमाल दत्त श्रेष्ठले प्रशिक्षण दिनुभएको छ भने भोली नेपाली काङ्ग्रेसका जिल्ला सचिब बिष्णु बलाल, छन्द पहराई, नेपाली काङ्ग्रेसका बिष्णु पन्थी, महिला संघ सभापति बिष्णु सापकोटा लगायत नेपाली काङ्ग्रेस तथा नेपाल बिद्यार्थी संघ सम्बद्ध बयक्तिहरुद्धार प्रशिक्षण दिईने बताईएको छ ।महेन्द्र आदर्श उमाबि ईकई समिति पुर्ब सभापति चिन्तामणि चालिसेको स्वागत रहेको कार्यक्रममा दिपक नेपाली, अर्चना बोहोरा, ईन्दिरा सापकोटा र बिनिता ढकालले स्वागत गित गाउनुभएको थियो भने कार्यक्रमको सञ्चलन कार्यक्रम संयोजक तथा नेपाल बिद्यार्थी संघ जिल्ला सहसचिब चकित बिष्णु प्रसाद आचार्यले गर्नुभएको थियो ।

No comments: