गुल्मीको नेटामा रहेको एक बिद्यालयमा पानीको अभाब हुँदा शिक्षक तथा बिद्यार्थीहरु समस्यामा ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
पौष ११ गते ।।
गुल्मीको नेटा गाबिस ३ थामडाडा गुल्मीको एक बिद्यालयमा पिउने लगायत प्रयोग गर्ने पानीको अभाब हँदा बिद्यार्थीहरु समस्यामा परेका छन । बिद्यालयका शिक्षक महोन घिमरेले दिएको जानकारी अनुसार बिद्यालयमा पानीको अभाब हुँदा बद्यिार्थीहरु खुल्ला ठाँउमा दिसा पिसाब गर्ने गरेका छन । बाताबरण पनि दुर्घन्धित बनेको छ । तर गाबिसलाई यस अगाडिनै खुल्ला दिशा मुक्त घोषणा गरिएको छ । पिउने तथा अनय प्रयोजनको लागी पानीको अभाब हुदा बिद्यार्थी मात्र होईन शिक्षक पनि उक्तिकै समस्यामा परेका बिद्यालयका शिक्षक घिमिरेले बताउनुभयो । समस्या समाधानको लागी बिद्यालय ब्यबस्थापन समितिले कुनै पहल गरेको छैन । वरिपरि रहेको स्थानीय श्रोत साधनको प्रयाग गरेर समस्याको समधान गर्न सुकिने भएपनि स्थानीय प्रशासन तथा स्थानीय समुदाय पनि ृउदासिन रहेको गुनासो आउने गरेका छन । पानीको ब्यबस्था नहुने बिद्यालयमा अन्य सुबिधा भने उपलब्ध छन । बिद्यालयमा ईन्टरनेट सुबिधा लगायतका सुबिधाको ब्यबस्था भएपनि प्रयाग गर्ने पानीको ब्यबस्था छिटो मिलाउन बिद्यार्थी तथा शिक्षकहरुले माग गरेका छन ।

No comments: