"2513058968709111" /> रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख खत्री सम्मानित ।। - अनिश शर्मा गैरे
Breaking News
recent

रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख खत्री सम्मानित ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
सामुदायिक रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरब खत्री आज कुर्घामा सम्मानित हुनुभएको छ ।
त्रिभुवन उमाबि कुर्घाको ४९ औ बार्षिकोत्सबको अवसरमा सञ्चार क्षेत्रबाट बिद्यालयलाई निकै सहयोग पुर्याएको भन्दै नगद तथा दोसल्ला ओढाएर बिद्यालयका प्राचार्यले सम्मान गर्नुभएको हो ।
बिद्यालयमा उहाँले गरेको योगदानको कदर गर्दे सम्मान गरिएको र आगामी दिनमा पनि यस्तै सहयोग कार्यलाई जारी राख्न बिद्यालयका प्राचार्यले आग्ह गर्नुभएको छ । सम्मानित हुनुभएका रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख खत्रीले यस्ले आफुलाई सञ्चार क्षेत्रमा काम गर्न उत्साह थपेको बताउनुभयो ।


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.