"2513058968709111" /> कुर्घामा रहेको त्रिभुवन उमाबिको ४९ औ बार्षिकोत्सब कार्यक्रम सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

कुर्घामा रहेको त्रिभुवन उमाबिको ४९ औ बार्षिकोत्सब कार्यक्रम सम्पन्न ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
कुर्घा ५ मा रहेको त्रिभुवन उमाबिको ४९ औ बार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । हिजो सम्पन्न गर्ने भनिए पनि प्रतियोगीतात्मक कार्यक्रम हरु सम्पन्न नभएको कारण मँसिर २३ गतेबाट शुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो । आज भएको कार्यक्रममा बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष खड्क बहादुर खड्काको अध्यक्षता रहेको थियो भने बरिष्ठ चन्दादाता तथा मसाजसेबी घनश्याम शर्माको प्मुख आतिथ्यतामा सम्पन्न भएको थियो । आज कार्यक्रममा बिद्यालयमा उत्कृष्ट काम गर्ने शिक्षकहरुलाई सम्मान गरिएको छ । भने उमाबि स्तरीय अन्तरसदानात्मक लोक गित तथा नृत्य कार्यक्रम सम्पन्न भएको छ जस्मा भानु सदन प्रथम मोती सदन द्धितिय तथा देबकोटा सदन तृतिय भएका छन भने माबि तहको अन्तरसदानात्मक लोक गित तथा नृत्य पनि सम्पन्न भएको छ । जस्मा महाकाली सदन प्रथम, गण्डकी सदन द्धितिय, कोशी सदन तृतिय तथा कर्णली सदन सान्त्वना भएका छन । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक द्धोय ददिराम शर्मा र बिष्णु सारुले गर्नुभएको थियो । आजको कार्यक्रममा बार्षिकोत्सबको अवसरमा आयोजित प्रतियोगीताहरुमा उत्कृष्ट हुने बिजेताहरुलाई पुरस्कृत गरिएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.