"2513058968709111" /> मालीका ईङ्ग्लिस बोर्डिङ् सेकेन्डरी स्कुल वामीको आयोजनामा बनजोभ कार्यक्रम ।। - अनिश शर्मा गैरे
Breaking News
recent

मालीका ईङ्ग्लिस बोर्डिङ् सेकेन्डरी स्कुल वामीको आयोजनामा बनजोभ कार्यक्रम ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
पौष १६ गते ।।
मालीका ईङ्ग्लिस बोर्डिङ् सेकेन्डरी स्कुल वामीको आयोजनामा बनजोभ कार्यक्रम सम्पन्न भएको छ । बडागाँउ गाँउ बिकास समितिको रमणिय ठाँउ भनेर चिनीने ग्वादीकाचौरमा सम्पन्न गरिएको कार्यक्रममा कक्षा १ देखी १० सम्मका बिद्यार्थी तथा बिद्यालयका सम्पुर्ण शिक्षक तथा शिक्षिकाहरुको सहभागीता रहेको थियो । शिक्षक तथा बिद्यार्थीहरुको सक्रियतामा गरिएको सो कार्यक्रमले शिक्षक तथा बद्यिार्थीमा एकता बढ्नुको साथै बिद्यार्थीहरुमा पनि आपसी सद्भाब स्थापना हुने शिक्षकहरुको बिश्वास रेहेको छ। बिद्यालयद्धारा आयोजना गरिएको यस प्रकृतिको कार्यक्रममा सहभागी हुन पाँउदा शिक्षक तथा बिद्यार्थीहरु पनि उत्तिकै हर्षित देखिन्थे । बिद्यालयका प्रिन्सिपल पुस्तकलाल श्रेष्ठको संयोजकत्वमा कार्यक्रम सम्पन्न गरिएको हो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.