रुद्राबति बहुमुखी क्याम्पसमा रहेको नेपाल बिद्यार्थी संघको आयोजनामा भोलीबाट २ दिने प्रशिक्षण कार्यक्रम आयोजना हुँदै, कार्यक्रमको तयारी पुरा ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।
पौष ०९ गते ।।
नेपाल बिद्यार्थी संघ रुद्राबति बहुमुखी क्यापस ईकाई समिति वामीको आयोजनामा भोली बाट शुरु हुन गईरहेको २ दिने बिशेष प्रशिक्षणात्मक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पौष १० र ११ गते अर्थात भोली र पर्सि नेपाल बिद्यार्थी संघको ईतिहास लगायतको बिषयमा प्रशिक्षण सम्पन्न हुन गईरहेको र कार्यक्रमको सम्पुर्ण तयरी पुरा गराईसकिएको कार्यक्रमका संयोजक नेपाल बिद्यार्थी संघ जिल्ला सहसचिब चकित बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । बिद्यालयहरुमा ईकाई समिति गठन गर्ने र त्यसपछि निष्क्रिय रहने प्रबृतिलाई निरुत्साहित गर्दे सदरमुकाम बारिर यस किसिमको कार्यक्रम आयोजना गर्न लागीएको आचार्र्यले बताउनुभयो । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको आयोजनामा हुने प्रशिक्षणले बिद्यार्थीहरुमा नेतृत्व क्षमताको बृद्धि गर्दे केही मात्रामा भएपनि राजनितिक चेतना बढाउने उद्धेश्यको लागी २ दिने प्रशिक्षण आयोजना गर्न लागीएको प्रशिक्षणका आयोजक समेत रहनुभएका आचार्यको भनाई छ ।
यस्तो कार्यक्रम छुट्टै ऐतिहासिक तथा नौलो भएको समेत उहाँको भनाई छ। बिद्यार्थीहरुमा नेतृत्व क्षमताको बिकास तथा राजनिति भनेको के हो ? भन्ने बिषयमा यस प्रकारको प्रशिक्षणले ठुलो महत्व राख्ने भएकाले सम्पुर्ण बिद्यार्थीहरुलाई उपस्थित हुन समेत उहँँले आग्रह गर्नुभयो । प्रशिक्षणमा नेपाल बिद्यार्थी संघका केन्द्र तथा जिल्ला तर्फका नेता तथा प्रशिक्षकहरुको उपस्थिती रहने छ भने वामी, मुसीकोट, कुर्घा, बाग्लुङ्को दगातुम्डाडा लगायतका ठाँउहरुबाट बिद्यार्थीहरु सहभागी हुनेछन । कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला उपसभापति भुवन प्रसाद श्रेष्ठ, सचिब बिष्णु बलाल, छन्द पहराई, तरुण दल जिल्ला अध्यक्ष खिलध्वज पन्थी, शिक्षक संघ गुल्मी अध्यक्ष प्रेम नारायण भण्डारी, महाधिबेशन प्रतिनिधि महेन्द्र भण्डारी, बिष्णु पन्थी, महिला संघ गुल्मीकी अध्यक्ष लगायतको उपस्थिती रहने समेत कार्यक्रमका संयोजक आचार्यले जानकारी दिनुभयो । त्यसैगरी नेपाल बिद्यार्थी संघ केन्द्रिय सदस्य हिमाल दत्त श्रेष्ठ, जिल्ला सभापति सुदर्शन खनाल, उपसभापति झबिन्द्र पाण्डे, सचिब निर्मला पन्थी, कोषाध्यक्ष टोमलाल पन्थी, सदस्य द्धोय राम प्रसाद आचार्य तथा पार्वती केसी पनि उपस्थित हुनहुने समेत उहाँको भनाई छ । त्यसैगरी कार्यक्रमकै लागी नेपाल बिद्यार्थी संघ जिल्ला सभापति खनाल भने आजै आईपुग्नुभएको छ । कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न हुने आयोजकले अपेक्षा राखेको छ । कार्यक्रम सम्पन्न गर्न नेपाल बिद्यार्थी संघ महेन्द्र आदर्श उमाबि पुर्ब सभापतिद्धोय प्रकाश घिमिरे तथा चिन्तामणि चालिसेको बिशेष भुमीका रहेको आयोजकले जानकारी दिएको छ ।

No comments: