रुद्राबति बहुमखी क्यापसमा नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
पौष ०७ गते ।।
रुद्राबति बहुमुखी क्याम्पस वामीमा अध्ययनरत स्नातक दोस्रो तथा तेश्रो बर्षका बिद्यार्थीहरुले प्रथम बर्षका बिद्यार्थीहरुलाई स्वागत गरेका छन । दोस्रो बर्षका बिद्यार्थी शारदा श्रेष्ठको अध्यक्षता रहेका कार्यक्रममा क्याम्पसका सञ्चालक समिति अध्यक्ष महेश जिसीको प्रमुख आतिथ्ययता रहेको थियो । त्यस्तैगरी पुर्ब अध्यक्ष कृष्णहरी सापकोटा, उपाध्यक्ष भुवन केसीको बिशेष आतिथ्यता तथा निमित्त क्याम्पस प्रमुख रामु तिवारी, प्राद्यापक संघ समिति सभापति दुर्गा सापकोटा, सम्पुर्ण प्रद्यापकहरु त्था बिद्यार्थीहरु सहभागीता रहेको थियो । कार्यक्रममा क्याम्पसका निमित्त क्याम्पस प्रमुख तिवारी, क्याम्पसका पुर्ब अध्यक्ष सापकोटा, उपाध्यक्ष केसीले शुभकामना मन्तब्य राख्नुभएको थियो भने प्रथम बर्षमा अध्ययन गर्ने बिद्यार्थीहरु द्धोय अनिश शर्मा गैरे र किशोर कार्कीले धन्यबाद मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्याम्पसका सञ्चालक समिति अध्यक्ष जिसी तथा अन्य बक्ताहरुले बिद्यार्थीहरुले अध्ययन गर्ने आफैका लागी भएको र उद्धेश्य केन्द्रित भई अध्ययन गर्न सुझाब दिनुभएको थियो । यस्ता कार्यक्रमहरुले बिद्यार्थीहरुमा सम्बन्ध अझै प्रगाढ बन्ने भन्दै सभ्य र शिष्ट बन्न आग्रह गर्नुभएको थियो । बिद्यार्थीहरु अनुशासित बन्न अध्ययनको लागी गरिएको लगानीलाई खेर नफाल्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा बोल्दै निमित्त क्याम्पस प्रमुख तिवारीले परिक्षामा हुने उत्तरपुस्तिकाको परिक्षण सम्बन्धमा जानकारी गराउनुभएको थियो भने बिद्यार्थीहरुले क्याम्पसले आफुहरु प्रति उपलब्ध गराउनुपर्ने सुबिधा बारे जानकारी गराएका थिए । कार्यक्रमको प्रमुख अतिथिले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो भने बिद्यार्थीहरुको एक आपसमा परिचय सँगै अबिर तथा फुलले नव आगन्तुक बिद्यार्थीहरु स्वागत गरिएको थियो । बिद्यार्थीहरु बिनिता ढकाल, मुना आचार्य, सम्झना खराल तथा अनिसा रायमाझीले बिद्यार्थीहरुलाई स्वागत गित मार्फत स्वागत गर्नुभएको थियो भने बिद्यार्थी पुष्पा घिमिरे तथा बिनिता ढकालले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन तेश्रो बर्षकी बिद्यार्थी चन्दा कार्कीले गर्नुभएको थियो ।

No comments: