"2513058968709111" /> त्रिभुवन माबि मुसीकोट ८ले माघमा बार्षिकोत्सब मनाउने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

त्रिभुवन माबि मुसीकोट ८ले माघमा बार्षिकोत्सब मनाउने ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
नेपाल राष्ट्रिय त्रिभुवन माबि मुसीकोट ८ गल्मीको बिद्यालय ब्यबस्थापन समितिको बैठक सम्पन्न भएको छ । बैठकले आगाम माघ २४ देखी २६ सम्म भब्य र सभ्य रुपमा बिद्यालयको बार्षिकोत्सब कार्यक्रम मनाउने निर्णय गरेको छ । साथै सोही कार्यक्रम तथा बिद्यालयको भौतिक तथा आर्थिक संकलन गर्न आर्थिक संकलन समितिको समेत गठन गरिएको छ । शिक्षक अभिभाबहक संकका अध्यक्ष बलबहादुर कार्कीको अध्यक्षतामा १७ सदस्यीय आर्थिक संकलन समितिको गठन गरिएको हो । समितिले बिभिन्न ठाँउहरुमा बिद्यालयको लागी चन्दा संक्लन गरिने बिद्यालयका शिक्षक कौरब खत्रीले जानकारी दिनुभयो ।
आज भएको बैठकमा बिद्यालय ब्यबस्थापन समिितका अध्यक्ष ईश्वरी प्रसाद आचार्यको अध्यक्षता रहेको थियो भने प्रद्यानाध्यापक तेज बहादुर महतले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, शिक्षा प्रेमी बुद्धिजिवि समाजसेबी लगायतको सहभागीता रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.