"2513058968709111" /> शारदा माबिको बार्षिकोत्सब कार्यक्रम जारी । - अनिश शर्मा गैरे
Breaking News
recent

शारदा माबिको बार्षिकोत्सब कार्यक्रम जारी ।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
शारदा बिद्या मन्दिर माबि वामी मैदानको ६६ औ बार्षिकोत्सब कार्यक्रम आज पनि जारी रहेको छ । हिजो बाट शुरु भएको कार्यक्रम भोली आईतबार समापन हुने बिद्यालयका शिक्षक रामकृष्ण कंडेलले जानकारी दिनुभयो । भोली कार्यक्रमको अन्तिर दिन भब्य समारोहका साथ सम्पन्न गरिने समेत उहाँँले जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाका सहायक जिल्ला शिक्षा अधिकारी राम प्रसाद पाण्डेको प्रुमख आतिथ्यता रहेको बताईएको छ । बार्षिकोत्सबको अवसरमा बिद्यालयमा अन्तरसदानात्मक बिबिध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन भइरहेका छन ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.