"2513058968709111" /> जिल्ला कृषि बिकास कार्यालयको आयोजनामा अन्तरक्रिर्या ।। - अनिश शर्मा गैरे
Breaking News
recent

जिल्ला कृषि बिकास कार्यालयको आयोजनामा अन्तरक्रिर्या ।।


अनिश गैरे, वामी गुल्मी ।। 
जिल्ला कृषि बिकास कार्यलय गुल्मीको आयोजनामा वामी गाबिस भित्रका कृषक राजनीतीक दलहरुका प्रतिनिधि हरुको बिचमा “किसानका लागी उन्नत बिउबिजन मार्फत् बिउको उत्पादन माग एबम बजार ” बिषयक एक अन्तरक्रिर्यात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वामी गाबिसका राजनीतीक दलका प्रतिनिधिहरु, ब्यापारी, ब्यबसायी, कृषक, समाजसेबी लगायतको सहभागीता रहेको थियो भने अन्तरक्रिर्याको सहजीकरण जिल्ला कृषि बिकास कार्यालय गुल्मीका प्रमुख चेतनारायण पाण्डेले गर्नुभएको थियो । अन्तरक्रिर्याको सञ्चालन कार्यालयका प्राबिधिक सहायक हरि आचार्यले गर्नुुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.