एकता समाजद्धारा देउसी भैलो कार्यक्रम ।।
अनिश गैरे, वामी गुल्मी ।
वामी गाबिस वडा नम्बर ५ मा रहेको एकता समाजले पनि तिहारको अवसरमा देउसी भैलो कार्यक्रम सञ्चालन गरेको छ । भैलो कार्यक्रमका संयोजक बुद्धिमान सापकोटाको संयोजकत्वमा देसउी भैलो कार्यक्रम गरिएको हो । नेपाली संस्कृतिमा बिस्तारै पश्चिमेली संस्कृतिको प्रभाब बढ्दै गएको र आफै गित गाएर देउसी भैलो खेल्ने क्रस बिस्तारै कम हुँदै गएको भन्दै देउसी भैलो कार्यक्रम गरिएको कार्यक्रमका संयोजक सापकोटाको भनाई रहेको छ । त्यस्तै देउसी भैलो कार्यक्रममा हिन्दी तथा अन्य गितहरुमा नाँचने परम्परा हटाउनु पर्ने समाजका सदस्य तथा भैलो खेलका अभियन्ता कुशल गैरेको भनाई छ । हिजो बाट शुरु भएको कार्यक्रम आज सम्पन्न हुँदै छ । भैलो कार्यक्रममा मुना आचार्यले नृत्यको संयोजक गर्नुभएको छ भने कुशल गैरेले सञ्चालन गर्नुभएको छ ।

No comments: