"2513058968709111" /> बलात्कारको प्रयास गर्नै बिष्णु फन्दामा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बलात्कारको प्रयास गर्नै बिष्णु फन्दामा ।।

प्रेम सुनार , गुल्मी ।
मँसिर १ गते ।।
गुल्मीकी एक ४ वर्षिया वालिकालाई  वलत्कारको प्रयास गर्ने २० वर्षिय युवा पक्राउ परेका छन् ।  गत कार्तिक २५ गतेका दिन गुल्मीको दरवारदेविस्थान गाविस वडा नम्वर–६ उपल्लो हटियाका २० वर्षिय युवा विष्णु सुनार ४ वर्षिया वालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयद्धारा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीले ४ वर्षिया वालिकालाई जवरजस्ती करणी उद्योग गरेको अभियोगमा निजलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जानकारी दिए ।
सो कार्यालयका मुद्धा फाँट प्रमुख प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवका अनुसार उक्त दिन दिउँसो करिव २ वजेको समयमा नास्ता खान होटलमा पसेका आरोपी सुनारले वलत्कारको प्रयास गरेको कुरा पिडित वालिाकावाट खुलेको हो ।
परिवारका सदस्यको वयानलाई उदृत गर्दै यादव भन्छन्–‘ ति वालिकाले त्यस दिन राती  पटक पटक पिशाव फेर्न गई राखे पछि  के भयो भनि वावुले सोध्धा वालिकाले घटनाको रहस्य अर्को दिन खोलेकी थिएन् । ’

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.