अर्घाखाँचीमा बन्दको पुर्ण प्रभाव
घनश्याम पौडेल ।
अर्घाखाँची, १३ मसिँर ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण आज जनजीवन थप प्रभावित भएको छ । त्यसै पनि गाडी नचलेर समस्या भोगिरहेका नागरिकलाई बन्दले झन् सास्ती दिएको छ ।
अर्घाखाँचीमा पनी वन्दको पुर्ण प्रभाव परेको छ । बन्दकर्ताहरु बिहानैदेखी सदरमुकाम सन्धिखर्कका सड्कमा निस्केर बन्द गराउदै हिडेपछी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क लगाएत ग्रामिण बजारहरु पनि बन्दभएका छन, भने बिहानैदेखी गाउँबाट आउने गाडि र सन्धिखर्कबाट बुटवल, काठमाण्डौ जाने गाडि बन्दमा जान नपाएपछी यात्रुहरु मर्कामा परेका छन । बन्दका कारण एम्बुलेन्स, सुरक्षा, प्रेस, दुधका गाडिहरु चलेका छन ।

No comments: