बिहानी युवा क्लब बडागाँउको आयोजनामा बिबिध खेलकुद तथा साँस्कृतिक कार्यक्रम
पुरुष भलिबलको चालीस हजार प्रथम पुरस्कार बाग्लुङ्को गल्कोट तर्फ ।।
अनिश गैरै, वामी गुल्मी ।।
गुल्मी १३ मसिँर ।
बिहानी युवा क्लब बडागाँउ मैदानको आयोजनामा खुल्ला पुरुष भलिबल तथा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आज सम्पन्न भएको खुल्ला पुरुष भलिबल प्रतियोगीतामा थ्रि बद्रर्श मोटरपार्टस तथा घुम्टे मोटरपार्टस गल्कोट बाग्लुङ् प्रथम हुँदै नगद रु ४० हजार कप मेडल प्राप्त गरेको छ । त्यसैगरी द्धितिय हुदै सितोरियो कराँते ग्वालीचौर बाग्लुङ्ले २५ हजार नगद कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरु पुष्कल शर्मा, सन्तु थापा, रुपा जिएम, तथा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहेको थियो । कार्यक्रममा चन्दादता,आर्थिक सहयोगी तथा क्लबलाई बिभिन्न क्षेत्रबाट सहायोग पुर्याउन ब्यक्तित्वहरुलाई खादा तथा सम्मन पत्रले सम्मान गरिएको थियो । क्लबका अध्यक्ष प्रेम जिसीको सभापतित्व रहेको कार्यक्रममा बडागाँउ श्रोत केन्द्र पृथ्वी उमाबिका प्राचार्य चुरा बहादुर छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो । उत्साह जनक रुपमा उपस्थिती कार्यक्रममा रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरब खत्री लगायत बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । शुक्रबार बाट शुरु भएको कार्यक्रमको सञ्चालन समाजसेबी बसन्त अधिकारीले गर्नुभएको थियो ।

No comments: