"2513058968709111" /> ​कहाँबाट कहाँ जाँदा कति तिर्ने गाडीभाडा ? थाहा पाउनुहोस् - अनिश शर्मा गैरे
Breaking News
recent

​कहाँबाट कहाँ जाँदा कति तिर्ने गाडीभाडा ? थाहा पाउनुहोस्

काठमाडौं, भदौ २५ 

 सार्वजनिक गाडीमा घटेको भाडादर शुक्रबारदेखि लागू भएको छ । पेट्रोलियम पदार्थको भाउ घटेपछि सरकार र यातायात व्यवसायीबीचको सहमतिमा भाडा समायोजन गरिएको हो । यात्रुबाहक बसमा २ दशमलब २२ प्रतिशत, ट्याक्सीको १ दशमलव ६३ प्रतिशत, तराईमा चल्ने मालबाहक ट्रकमा ३ दशमलब ४५, पहाडमा चल्ने ट्रकमा ३ दशमलव १० प्रतिशत भाडा घटाइएको छ ।
नयाँ भाडादर अनुसार काठमाण्डू उपत्यकाको न्युनतम भाडा अब १३ रुपैयाँ हुन्छ । तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी या प्रहरीलाई जानकारी गराउन यातायात व्यवस्था विभागले अनुरोध गरेको छ । 
कहाँ जाँदा कति भाडा तिर्ने त ? थाहा पाउन यहाँ जानुहोस् ।
http://www.dotm.gov.np/uploads/files/Vehicle-Fare-from-2072-05-24.pdf

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.