"2513058968709111" /> फेवातालमा डुबेर एक जनाको मृत्यु - अनिश शर्मा गैरे
Breaking News
recent

फेवातालमा डुबेर एक जनाको मृत्यु

कास्की, भदौ २५ 

पोखराको फेवातालको खपौदीमा डुबेर एक जनाको ज्यान गएको छ । भारत बिहारका मनिष कुमारको फेवातालमा डुबेर ज्यान गएको प्रहरीले जनाएको हो ।
कुमारको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल अस्पतालमा राखिएको छ । कुमार खपौदीमा रहेको पञ्चबज्र ध्यान केन्द्रमा काम गर्दै आएको स्थानीय बासिन्दाले बताएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.