तिजको अबसरमा बिबिध कार्यक्रमहरु सम्पन्न, सबैमा महिलाको पहुच हुनुपर्नै युबा नेता भुषालको भनाई ।।
अनिश गैरे, वामी गुल्मी ।।
भदौ ३० गते ।।
डुडेवाचौर सामुदायिक बन उपभोक्ता समितिको आयोजनामा आज खर्बाङ्मा बृहत तिज गित कार्यक्रम सम्पन्न भएको छ । ६ समुहको सहभागीता रहेको कार्यक्रममा मुसीकोट प्रगतीशलि आमा समुह प्रथम, खर्बाङ् महिला समुह द्धितिय,मिलीजुली आमा समुह तृतिय भएका छन भने आयोजक डुडेवाचौर सामुदायिक बन उपभोक्ता समिति, पसाङल्हामु सामदायिक बन उपभोक्ता समिति तथा खर्बाङ् बाल समुह सान्त्वना भएका छन ।
समितका सहसचिब टंक भुजेलको स्वागत सँगै शूूरु भएको कार्यक्रममा समितिका उपाध्यक्ष माया घिमिरेको अध्यक्षता रहेको थियो भने हिमा खरेलले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिब मेघनाथ खरेलले गर्नुभएको त्याहाबाट सहकर्मी अनिश पाठकले जानकारी दिनुभएको छ । यसैबिच
सिर्जनशील नमुना युबा क्लब नेटा गुल्मीले खुल्ला तिज गित तथा नृत्य प्रतियोगीता सम्पन्न गर्दै छ कार्यक्रम अहिले पनि जारी रहेको छ । ७ समुहको सहभागीता रहेको कार्यक्रममा सहभागीहरुले देशमा बन्दै गरेको सबिंधानमा महिला हक सुनिश्चित हुनुपर्ने माग गरेका थिए । क्लबका अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षता, सचिब भिम पाण्डेको सञ्चालन,
सदस्य दिपक खरेलको स्वागत रहेको कार्यक्रममा करेसाबारीका अभियन्ता तथा युबा नेता दामोदर भुषालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सम्बोधन गर्दे प्रमुख अतिथि भुषालले क्लबलाई उत्पादन सँग जोडनुपर्ने बताउनुभएको छ । त्यसैगरी उहाँले संस्कृतिलाई संरक्षण गर्न हामी सबै लाग्नुपर्ने, हरके तहमा महिलाहरुको पहुच हुनुपर्ने, हरेक कामलाई ब्यबसाय संग जोडनुपर्नै बताउनुभएको थियो । त्यसैगरी उहाँले बिकासको मेरुदण्ड सडक भएको भन्दै त्यस क्षेत्रको सड्क निर्माणमा आफु लागी परेको बताउनुभएको छ । काययक्रम अहिले पनि जारी रहेको र प्रथम द्धितिय तथा तृतियय् घोषणा कार्यक्रम बाँकी रहेको सहकर्मी कौरब खत्रीले जानकराी दिनुभएको छ ।

No comments: