सामाजिक लेखा परिक्षण सम्पन्न
भदौ ३० गते ।।
जन जागृति निम्न माध्यामिक विद्यालय बडागाउँ ७ चौर गुल्मीको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७१÷०७२ को कुल २६ लाख २१ हजार ६ सय ४९ रुपैयाँ वरावरको आय–व्यायत्यस विद्यालय अभिभावक संघका अध्यक्ष हरिप्रसाद घिमिरेको संयोजकत्वमा गठित ६ सदस्यीय सामाजिक लेखा परिण समितिले अनुमोदन गरेको थियो ।
समितिमा अभिभाकहरु विष्णु हितान , गोकर्ण सुर्यवंशी, रामचन्द्र पोख्रेल, विद्यार्थी प्रतिनिधी ज्योतिथापा, शिक्षक सचिव टेकहरी फुल्देल सदस्य रहेकाथिए । सामाजिक लेखा परिक्षण बैठकमा शिक्षक एकराज अर्यालले मन्तव्य राख्नु भएको थियो ।
व्यवस्थापन समिकिा अध्यक्ष खुमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक टेकहरी फुल्देलको स्वागत मन्तव्य र प्रधानध्यापक मोहनबहादुर घर्तिको सञ्चालन रहेको थियो ।

No comments: