पिडामा साहित्य ।।
न सोचेको न देखेको भयो ।
किन यस्तो नलेखेको भयो ।
असिम छन ति यादहरु सँगै ।
एक्कासी पर्दाले छेकेको भयो ।
आज यस्तो के भयो जगतमा ।
भक्कानो भुट्यो हरेक थोपा रगतमा ।
बरु म तयार थिए दैब साथ जानलाई ।
दाजु भाउजु छोरो लगिदियो फगतमा ।।
भाउजु मेरो बाल्यकालमा ६ महिना सम्म दुध ख्वाएर मलाइृ बचाउनुभयो । किन आज दुधको भारा तिर्न नपाउँदै छोडेर जानुभो । मलाई पनि लगेको भए हुन्थ्यो नी ।
बिबेक काफ्ले वामी काफ्लटोला मृतकका पारिवारिक सदस्य ।
No comments: