"2513058968709111" /> नवलपरासीमा गएको आर्थिक बर्षमा ३८ हजार ७ सय ५६ जना साक्षर ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नवलपरासीमा गएको आर्थिक बर्षमा ३८ हजार ७ सय ५६ जना साक्षर ।।

२२ साउन, नवलपरासी
नवलपरासीमा गएको आर्थिक बर्षमा कुल ३८ हजार ७ सय ५६ जना साक्षर भएका छन । ४० हजार ५ सय ७३ जना कुल निरक्षर सख्या रहेको यस जिल्लामा पुर्ण साक्षर जिल्ला घोषणा भईसक्दा ३८ हजार ७ सय ५६ जना साक्षर भएका हुन । साक्षरता कार्यक्रममा सहभागी हुनेमा  ७ हजार ४ सय ३४ दलित, १८ हजार ७ सय ९ आदिवासी जनजाती, १२ हजार ६ सय अन्य रहेका छन । साक्षरताका लागी कुल १ हजार ९ सय १८ जना सहजकर्ता परिचालन गरिएको थियो  । सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्सालका अनुसार बाँकी रहेका ११ हजारको हाराहारीका निरक्षरहरुलाई साक्षर बनाउन कठिन छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.