"2513058968709111" /> च्याउ खादा २ को मृत्यु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

च्याउ खादा २ को मृत्यु ।।

२२ साउन, कालिकोट
विशाक्त च्याउ खादा २ जनाको मृत्यु भएको छ । विषाक्त च्याउ खाँदा बदालकोट गाविस १ मा १७ वर्षकी ममता रोकाया र ४० वर्षकी होइजाली रोकायाको मृत्यु भएकोे कालिकोट जिल्ला अस्पलालले जनाएको छ । जंगलबाट टिपेर ल्याएको च्याउ खादा विरामी परेका २ जनालाई हिजो जिल्ला अस्पताल लगीएको थियो । ममताको उपचारका क्रममा गएराति र होइजालीको आज बिहान मृत्यु भएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.