हनुमान मन्दिर बडागाँउमा हप्ताको २ दिन पुजाआजा सञ्चालन हुने ।।
अनिश गैरे, वामी गुल्मी
चैत्र २८ गते ।
सार्बजनिक हनुमान मन्दिर बडागाँउ ८ तोलादी स्थित हुनमान मन्दिरमा प्रत्येक मँगलबार तथा शनिबार पुजा गरिने भएको छ । सोही अनुरुप आज भब्य रुपमा पुजाआजा सम्पन्न भएको छ । पुजा सञ्चालक समितिका अध्यक्ष मान गिरीको अध्यक्षता रहेको पुजाआजा कार्यक्रममा श्रद्धालु भक्तजनहरुको सहभागीता रहेको थियो । त्यस्तै आज भएको पुजाआजा कार्यक्रममा १० जना भक्तनाहरुबाट जम्मा भएको रकमले मन्दिरको कोष स्थापना गरिएको त्याहाबाट सहयोगी दिलु केसीले जानकारी दिनुभयो ।

No comments: