दोस्रो गुल्मी महोत्सवको अबसरमा निसुल्क स्वाथ्य शिबिर आजबाट शुरु ।।
अनिल खत्री
गुल्मी , फाल्गुण २६–
गुल्मी महोत्सवको अबसरमा दुई दिने निसुल्क स्वाथ्य शिबिरि सुरु भएको छ । महोत्सवको अबसरमा आज र भोली दुई दिन चल्ने शिबिरमा लुम्बिनी मेडिकल कलेज पाल्पाको सहयोगमा स्त्रीरोग,हाडजोर्नी बिशेषज्ञ,सर्जरी बिशेषज्ञ एबं तम्घास अस्पताल, रेसुङ्गा हस्पिटल प्रालिका डाक्टर द्धारा निसुल्क स्वाथ्य शिबिर संञ्चालन गर्ने व्यावस्था मिलाईएको स्वाथ्य शिबिर संयोजक शेर बहादुर थापाले जानकारी दिनु भयो । मंगलवार सम्पन्न शिबिरमा गुल्मी जिल्लाका बिभिन्न स्थानका २ सय १२ जना बिरामीले शिबिरबाट सुबिधा लिएका छन । शिबिरमा निसुल्क भिडियो एक्सरे, इसिजी, एक्सरे र ल्याब सुबिधा निसुल्क प्रदान गरिएको थियो । शिबिरमा आउने प्राय बिरामी निसुल्क भिडियो एक्सरे, इसिजी, एक्सरे र ल्याब सुबिधा ल्याएको थापाले बताउनु भयो । शिबिर बुधवार सम्म चल्ने आयोजकले जनाएको छ । शिबिर लुम्बिनी मेडिकल कलेज पाल्पा, तम्घास अस्पताल, रेसुङ्गा हस्पिटल प्रालिका डाक्टर र तम्घास टेक्नीकलका सहयोग रहेको थियो ।

No comments: