"2513058968709111" /> गुल्मी महोत्सवको तिन दिनको आकर्षणमा हेलिकप्टर - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मी महोत्सवको तिन दिनको आकर्षणमा हेलिकप्टर

गुल्मी महोत्सवको तिन दिनको आकर्षणमा हेलिकप्टर
गुल्मी महोत्सवमा थप आकर्षणको रुपमा हेलिकप्टरको व्याबस्था भएको छ । महोत्सवको आज पाचौ बाट सुरु भएको हेलिकप्टर यात्रा तिन दिन सम्म सुचारु हुने हेलकप्टर ब्यावस्थापन समितीका संयोजक राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।  हेलिकप्टरमा १० मिनेट यात्राको ७ हजार ५ सय र ५  मिनेट यात्रा गरेको ४ हजार लाग्ने संयोजक श्रेष्ठले बताउनु भयो । हेलिकप्टर द्धारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्न सकिने हेलिकप्टर अबलोकन कर्ता एबं बाणिज्य संघ गुल्मीका सदस्य मृगेन्द्र प्रसाद श्रेष्ठले बताउनु भयो ।
अहिले हेलीकप्टर को व्यावस्था हुने भएसगै महोत्सवमा थप आकर्षण बढेको छ । महोत्सवमा स्थल सगै हेलीकप्टर यात्रामा यात्रुहरुको भिड भाड देखिएको छ । हेलीकप्टर यात्राको लागी अहिले अग्रीम टिकट बुकिङ्ग भैरहेको श्रेष्ठले बताउनु भयो टिकट महोत्सवको टिकट काउन्टर र सचिवालयमा गर्न समिने ब्यवस्था गरिएको आयोजकले बताएको छ ।  

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.