गुल्मी महोत्सवको थप एकदिन थपियो समापन कृषि मन्त्रीले गर्ने
अनिल खत्री
गुल्मी फाल्गुन २६
गुल्मी फाल्गुन २६
दोस्रो गुल्मी महोत्सव थप एक दिन लम्बीने भएको छ । यहि फागुन २२ गतेबाट सुरु भएको महोत्सवको चैत्र १ गते सम्म चल्ने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष एबं महोत्सव मुल आयोजक समितीका संयोजक अखिलेश्वर प्रसाद पाण्डेयले जानकारी दिनु भयो । महोत्सव यहि फागुन ३० गते सम्म चल्ने मिती तय भएपनि चारै तिरबाट महोत्सवको आकर्षण बढदै गएको र सबैको चाहना अनुसार एक दिन समय थपिएको पाण्डेयले बताउनु भयो । “गुल्मी जिल्लाको समग्र विकासको आधार,कृषि पर्यटन,उद्योग र व्यापार ” दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन,व्यापार एबं आद्योगिक मेला २०७१ भन्ने नाराका साथ फागुन २२ गते देखि सुरु भएको महोत्सव सुरु भएको थियो । महोत्सवको चैत्र १ गते कृषि मन्त्री हरीप्रसाद पराजुलीद्धारा समान पर्ने कार्यक्रम तय भएको आयोजकले जानएको छ ।
महोत्सवको आज पाँचौं दिनका कार्यक्रम सम्पन्न भएका छन । कार्यक्रम गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका महासचिव एबं दोस्रो गुल्मी महोत्सव सचिवालय संयोजक कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभासद कमला बिश्वकर्मा प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका पुर्व अध्यक्ष डिल्लीराज भुसाल, राप्रपा नेपालका गुल्मी जिल्ला अध्यक्ष भरत चन्द, जनमोर्चा गुल्मीका जिल्ला अध्यक्ष जिवन राना, छपनी समाजका काठमाडौका बिष्णु जि सी, जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे,बरिष्ठ कृषि बिकास अधिकृत चेतनाथ अधिकारी, शसस्त्र प्रहरी प्रमुख जनक बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रुपमा चर्चित आध्निक गायक रामचन्द्र काफ्ले, जुनु रिजाल, देवी घर्ति, शिरिष देवकोटा, लक्ष्मण खड्का, तुलसिंह रनपाछाई, शुसिला थापा लगायत जिल्लाका राष्ट्रिय स्तरमा चर्चित कलाकारहरु आदा दर्जन भन्दा वढी स्थानिय कलाकारहरुको दिन भर साँस्कृतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा स्थानिय बिभिन्न बिद्यालयहरुले नृत्य प्रस्तुत गरेका थिए । महोतसवको आज पाँचौं दिन करिब ३८ लाख भन्दा बढीको अर्थिक कारोबार भएको स्टल संयोज एबं गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका सचिव बिरेन्द्र भुसालले जानकारी दिनुभयो । महोत्सवमा करिव ४ हजार ५ सय दर्सले महोत्सव अबलोकन गरेका थिए ।
महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू, कोदो लगायत बिभिन्न घरेलु सामाग्रीहरुको स्टल राखिएको छ । महोत्सवमा औधोगिक बस्तुहरुको प्रर्दसन पनि गरिएको छ । महोत्सवमा गोरु द्धारा उखु पेल्ने, उखुबाट ताजा बिभिन्न परिकारहरु गुड, खुदो लगायत उखुको रस, त्यस्तै सिमीचौर राङवासका जनजागृृति आमा समुहद्धारा चिउरी पेल्ने समेत ब्यवस्था, लोप हुन लागेका डिकी झातो देख्न सकिन्छ । महोत्सवको अर्थमन्त्री डा. रामशरण महतले उद्घाटन गर्नु भएको थियो । महोत्सवको बुधवारकोे आकर्षकणको रुपमा चर्चित आध्निक शिब परियार चर्चित लोक गायक पशुपति शर्मा, चर्चित हाँस्य टेलिशृखला भद्रगोल टिम गायिक मञ्जु पौडेल लगायत आधा दर्जन भन्दा वढी चर्चित कलाकाहरुको प्रस्तुति रहने साँस्कृति कार्यक्रम संयोज अनुप कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

Reviewed by अनिश गैरे
on
8:28:00 AM
Rating: 5
No comments: