महोत्सवको आकर्षण वढ्दै आर्ठौ दिन कार्यक्रम सम्पन्न
अनिल खत्री, गुल्मी
फाल्गुण २९–
कृषि, पर्यटन र उद्योग व्यापारको प्रवर्धन गर्ने उद्देश्यका साथ तम्घासमा चलिरहेको दोस्रो गुल्मी महोत्सवमा आर्कषण बढदै गएको छ । उद्योग वाणिज्य संघले ‘गुल्मी जिल्लाको समग्र विकासको आधार ः कृषि, पर्यटन, उद्योग र ब्यापार’ भन्ने नाराका साथ २२ गतेबाट शुरु भएको महोत्सवको आज आठौं दिन पनि बिधि कार्यक्रम सम्पन्न भएका छन । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका कोषाध्यक्ष दुर्गाचन्द्र बोहराको अध्यक्षता रहेको कार्यक्रममा सभासद दिलशोभा पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चर्चित आधुनिक गायक हेमन्त शर्मा, खुमन अधिकारी ,चर्चित डान्सर तथा मोडल शंकर बिसी, ज्योति मगर, रस्मी तामाङ्ग, हाँस्य कलाकार श्री थापा लाहुरे, कुमार श्रेष्ठ खुशिलाल, गायिक तथा उद्घोषिका शोभा त्रिपाठी,कल्पना कुसुम, राजेश सेन, लगायत आधा दर्जन भन्दा जिल्लाका राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुको सास्कृतिक प्रस्तुति रहेको थियो । महोत्सवको आज आठौं दिन करिब ४५ लाख भन्दा बढीको अर्थिक कारोबार भएको स्टल संयोज एबं गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका सचिव बिरेन्द्र भुसालले जानकारी दिनुभयो । महोतसवमा करिव ८ हजार भन्दा वढी दर्सले महोत्सव अबलोकन गरेको टिकट संयोजक रामप्रसाद पन्थीले जाकारी दिनु भयो । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू, कोदो लगायत बिभिन्न घरेलु सामाग्रीहरुको स्टल राखिएको छ । महोत्सवमा औधोगिक बस्तुहरुको प्रर्दसन पनि गरिएको छ । गोरु द्धारा उखु पेल्ने, उखुबाट ताजा बिभिन्न परिकारहरु गुड, खुदो लगायत उखुको रस, त्यस्तै सिमीचौर राङवासका जनजागृृति आमा समुहद्धारा चिउरी पेल्ने समेत ब्यवस्था, लोप हुन लागेका डिकी झातो देख्न सकिने महोत्सव सचिलाय संयोज एबं वाणिज्य गुल्मीका महासचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनु भयो ।

No comments: