बिभिन्न बिद्यालयहरुमा कक्षा ९ का बिद्यार्थीद्धारा कक्षा १० का बिद्यार्थीहरुको बिदाई ।।
अनिश गैरे, वामी गुल्मी
फाल्गुण २९–
महेन्द्र आदर्श उमाबि वामी टक्सार मा अध्ययनरत कक्षा ९ का बिद्यार्थीद्धारा कक्षा १० का बिद्यार्थीहरुलाई बिदाई गरेका छन । कक्षा ९ का बिद्यार्थी हिमाल भुषालको अध्यक्षता रहेको कार्यक्रममा बिद्यालयका निमित्त प्राचार्य टिकाराम खरालको प्रमुख आतिथ्यता तथा सहायक प्राचार्य देबिराम शर्माको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सभापति खरालले आउँदै गरेको एसएलसी परिक्षामा बिशिष्ट तथा प्रथम श्रेणीमा उत्तीर्ण हुन शुभकामना दिनुभएको थियो । साथै मन्तब्य ब्यक्त गर्दै बिशिष्ट अतिथि शर्माले उच्च शिक्षा पनि सोही बिद्यालयमा प्राप्त हुने भएकाले बिदाईबाट खासै दुखि हुनुनपर्ने बताउनुभएको थियो । साथै उहाँले सम्पुर्णलाई कक्षा ११ मा भेट हुने गरी तयारी गर्न पनि सुभाmउनुभएको थियो । कार्यक्रममा बिद्यार्थीहरु समुन्द्र काफ्ले, तुलसी सापकोटा, तथा गौरब घिमिरेले बिदाई मन्तब्य ब्यक्त गर्नुभएको थियो । भने सञ्जय बिक तथा प्रकाश रानाले गीत प्रस्तुत गर्नुभएको थियो । साथै कक्षा १० का बिद्यार्थी बिबेक काफ्लेको मुक्तक तथा गजल प्रस्तुतीले कार्यक्रमलाई थप भाबुक बनाएको थियो । बिद्यार्थीहरुद्धारा मायाको चिनो आदन प्रदान सँगै जलपान समेत गरिएको थियो । भने कक्षा १० का बिद्यार्थीद्धारा बिद्यालयलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन कक्षा ९ का बिद्यार्थीहरु भुबन काफ्ले तथा सुमित्रा सापकोटाले गर्नुभएको थियो ।
यसैगरी शारदा बिद्या मन्दिर माबि वामी र्मैदानमा पनि कक्षा ९ कमा बिद्यार्थीहरुद्धारा कक्षा १० का बिद्यार्थीहरुलाई बिदाई गरिएको छ । बिद्यार्थी युबराज बिकको सभापतित्व रहेको कार्यक्रममा वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति टंकनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । भने बिद्यालयका प्रद्यानाध्यापक ज्ञानहरी सापकोटा तथा स्थानीय दृष्टिबिहिन कलाकार बाबुराम खरेलको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कक्षा १० का बिद्यार्थीहरु मन्तब्य दिपक नेपाली, गिता खरेलले बिदाई मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
साथै कक्षा ९ का बिद्यार्थीहरु कुमरी पुन, सरस्वती सपाकोटा, शिक्षकहरुबाट प्रतिक खत्री, भिमसेन केसी बिद्यालय ब्यबस्थापन समिति सदस्य नारायण सापकोटा, बिद्यालयका प्रद्यानाध्यापक ज्ञानहरी सापकोटा लगायतले शुुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि भकडारीले बिद्यार्थीहरुलाई फलामे ढोका भनेर चिनिने एसएलसी परिक्षको राम्रां.े तयारी गर्नु सुझाब दिनुभएको थियो । कार्यक्रममा कक्षा १० का बिद्यार्थीहरुद्धारा बिद्यायलयाई उपहार स्वरुप वाईम्याक्स नेट प्रदान गरेका छन । साथै बिद्यालयमा रहेको बाल क्लबले बिद्यालयलाई ग्लोब पनि प्रदान गरेको छ । कार्यक्रममा बिद्यार्थीहरुद्धारा बिशेष सास्ँकृतिक कार्यक्रम पनि प्रस्तुत गरीएको थियो ।
कक्षा ९ का बिद्यार्थी जमुना परियारको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रमको सञ्चालन बिद्यार्थी फणिन्द्र भण्डारीले गर्नुभएको थियो । साथै कार्यक्रमलाई सम्पन्न गर्नु कक्षा ९ कक्षाध्यापक रामकुृष्ण कंडेलले बिशेष भुमिका निर्बाह गरेको त्याहाबाट कक्षा १० का बिद्यार्थी रमेश रसौलीले जानकरी दिनुभएको छ । त्यस्तै गरी नेपाल राष्ट्रिय त्रिभुबन माद्यामिक बिद्यालय मुसीकोट ८ गुल्मीका कक्षा ९ का बिद्याथर््ीद्धारा कक्षा १० का बिद्यार्थीलाई बिदाई गरेका छन । कक्षा ९ का बिद्यार्थी हरि पुनको अध्यक्षता रहेको कार्यक्रममा बिद्यालयका प्रद्यानाध्यापक तेज बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कक्षा ९ का बिद्यार्थीहरुद्धारा बिदाई हुने कक्षा १० का बिद्यार्थीहरुलाई फुलमाला सहित मायाको चिनो प्रदान गरिएको थियो । भने बिदाई हुने बिद्यार्थीहरुद्धारा बिद्यालयलाई दराज निमार्णको लागी ७ हजार ५ सय रुपैया बरारबको नगद रकम हस्तान्तरण गरेका छन ।
कार्यक्रमकमा बिचबिचमा बिद्यार्थीहरुद्धारा सास्ंकृतिक प्रस्तुती समेत रहेको थियो । साथै कार्यक्रममा शिक्षकहरु सुरेन्द्र नेपाली, कृष्णा खराल तथा बिष्णु बहादुर रानाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा कक्षा ९ का बिद्यार्थीहरु यमुना महत तथा दिपक बिकले बिदाई मन्तब्य ब्यक्त गर्नुभएको थियो । त्यस्तै मन्त्ब्य ब्यक्त गर्दै कक्षा १० का बिद्यार्थीहरुले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत गीत द्धारा सम्पुर्णलाई स्वागत गरिएको थियो । कक्षा ९ का बिद्यार्थी द्धोय सन्तोष घिमिरे र नारायण नेपालीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन कक्षा ९ का बिद्यार्थी अप्सन खत्रीले गर्नुभएको थियो ।
यस्तै त्रिभुबन उमाबि कुर्घा भुवाचिदिका कक्षा ९ का बिद्यार्थीद्धारा कक्षा १० का बिद्यार्थीलाई बिदाई गरेका छन । कक्षा ९ का छात्र भुमिराज खासुको सभापतित्व रहेको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष खड्क बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिद्यालयका प्राचार्य राम बहादुर थापा, शिक्षक ददिराम शर्मा, कक्षा ९ का बिद्यार्थी सुनिल थापा, कक्षा १० की छात्रा प्रतिभा शर्मा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा बिद्यार्थी यम कुमारी घर्ति, कक्षा १० की छात्रा समिक्षा गुरुङ् ले बिदाई गीत प्रस्तुत गर्नुभएको थियो भने छात्र गोबिन्द गौतमले बिदाई पत्र बाचन गर्नुभएको थियो । कार्यक्रममा कक्षा ९ का बिद्यार्थीहरुद्धारा कक्षा १० का बिद्यार्थीहरुलार्ई मायाको चिनो प्रदान गरिएको थियो । भने बिदाई भएर जाने बिद्याथीहरुले बिद्यालयलाई नगद रु १० हजार ८ सय रुपैया नगद प्रदान गरेका थिए ।
कक्षा ९ का बिद्यार्थीहरु प्रबिणा छन्त्यालको स्वागत मन्तब्य, अमृता गाहाको स्वागत गित संगै शरु भएको कार्यक्रमको सञ्चालन कक्षा ९ का बिद्यार्थी द्धोय तिर्सना गाहा र अमृता गाहाले गर्नुभएको थियो ।
यस्तै शिसाखानी माध्यमिक विद्यालय शिसाखानी वागलुङमा आज एक कार्यक्रमका विच कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होम वहादुर घर्तिले एसएलसिको राम्रो तयारी गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा शिक्षक नारायण वस्नेत, कक्षा दशका टिजन घर्ति, मञ्जु घर्ति, कक्षा ९ का वेली काउचा र सोभा श्रीस लगाएतले विदाई मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै कक्षा ९ ले नै कक्ष दशको लागी संचालन गरेको आँखा गोप्ने प्रतियोगीतामा हिमाल राना प्रथम भएका छन् । कार्यक्रम जुनियर रेडक्रस सर्कल शिसाखानी मावि मा अध्यक्ष निरा छन्त्यालको अध्यक्षता, कक्षा ९ का लक्ष्मी पुनको स्वागत मन्तव्य तथा कक्षा ९ कै विपिन राना र उषमा घर्तिको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा कक्षा ९ कोतर्फवाट कक्षा १० का साथीहरु तथा कक्षा १० को तर्फवाट कक्षा ९ र विद्यालयको लागी मायाको चिनो प्रदान गरेका थिय । खर्बाङ्बाट सहकर्मी कमल पौडेलले खबर पठाउनुभएको छ ।

No comments: