कतारको शौचालयमा नेपाली महिलाको अबैध बच्चा जन्माइन् !!!!
एउटी युवतीले आफू गर्भवती भएको कुन हदसम्म लुकाउन सक्छिन होला तपाई अनुमान लगाउनुहोस् त ।हो कतारमा एक नेपाली युवती बच्चा जन्माउन्जेल सम्मत त्यसमा सफल भइन् तर बच्चालाई जन्म दिएपछि के भइन होला ? जित्रासा लाग्न सक्छ। नवलपरासीकी २३ वर्षीया ती युवतीले गत आइतबार राति आफ्नो क्याम्पको शौचालयमा बच्चा जन्माएपछि मात्रै अरुले थाहा पाएका थिए।
‘हामीले उसको पेट पहिलेदेखि नै बढिरहेको पाएका थियौं,’ ती युवतीसँग काम गर्नेले भनिन्,उसलाई पहिलादेखि नै सोध्दै आइरहेका थियौं । तर,उनले सधैं मोटाएको भनेर ढाँट्दै आइन् ।
बेथा लागेपछि एक्लै शौचालयभित्र छिरेकी उनी सहन नसकेपछि कराएकी चिच्चाएकि थिइन। त्यसपछि मात्रै उनका साथीहरुले थाहा पाएका थिए अहिलेआमा र बच्चालाई हमादको महिला अस्पतालमा राखिएर थप उपचार गरिएको छ ।
दुवैको अवस्था सामान्य छ । नवजात शिशुका पिता तनहुँका परियार थरका एक युवक भएको ती महिलाले बताइन् । ९ वर्षदेखि कतारमा सवारी चालकको काम गर्दै आएका ती युवक विवाहित रहेका छन् ।

No comments: