हसाउँदै, रुवाउँदै बिदा भए शाहरुख खान
बलिउड अभिनेता शाहरुख खानको प्रतिक्षा गरेर बस्ने हजारौ नेपालीको लागि हिजोको दिन बिशेष रह्यो |आफुले कल्पना गरेको शाहरुखलाइ प्रत्यक्ष रुपमा देख्न पाउदा सबैमा एक प्रकारको उल्लास देखिएको थियो |उनलाई हेर्नको लागि बालक देखि बृद्ध सम्म सबै जना पर्खिरहेका थिए |जब शाहरुखको दर्शन पाए खुसीले कोहि हास्न र नाच्न थाले कोहि भने रुन थाले |
आइतबार नेपाल आउने कार्यक्रम रहेतापनि चार दिनको अवरुद्ध भएको बिमान स्थल खुलेपछि मात्र उनि आएका हुन् |विमानस्थलबाट सिधै ह्यात होटल पुगेका खानले नेरोल्याक पेन्टसको दिगो विकास अभियान अन्तर्गतको वातावरण मैत्री फेसबुक पेज ‘यू-क्यान’ उद्घाटन गरे। जम्मा ७ घन्टाका लागि नेपाल आएका शाहरुख अब छिट्टै सबै परिवार नेपाल लिएर आउने बताउदै आफ्ना सुभचिन्तकलाइ मख्ख पार्दै बिदा भएका छन |
उनि नेपाल आउने दिनको प्रतिक्षामा रहेका उनका सुभचिन्तकहरु उनि आउनु भन्दा पहिले नै बिमान स्थलमा उनलाई हेर्न पुगेका थिए |प्रहरीले पनि उनलाई हेर्न आउनेको भिड नियन्त्र गर सकेको थिएन भने बिमान स्थल बाट सिधै ह्यात पुगेका उनि त्यहाँ पनि त्यस्तै भिडमा परे |गाडीबाट नै उनले आफ्ना सुभचिन्तकलाइ गाडीबाटै नमस्कार गरे, हात हल्लाएर अभिबादन गरे अनि चुम्बन समेत गर्न पछि हटेनन |
खानसँग फोटो खिचाउन र आटोग्राफ लिन पुगेकाको चाहना पनि अधुरो नै रह्यो।कालो सुटमा देखिएका बलिउड अभिनेता शाहरुख खानले भने,‘इन्साअल्ला’ सुन्दर नेपाल देशमा बस्ने नेपाली जनताले दिएको मायाप्रति आभारी छु। आगामी दिनमा बच्चा र परिवारसहित फेरि नेपाल भ्रमण गर्न चाहन्छु।’उनको यो बोलीबाट उअक सुभचिन्तकले फेरी भेट पाउने आस बोकेका छन |
शाहरुखले आफूलाई दोश्रो पटक नेपाल आउँदा अत्यन्त उत्साह थपिएको बताए ।हायातमा करिब ४ घन्टा बसेपछि साहरुख दरबारमार्गस्थित याक एन्ड यती होटलमा पुगेका थिए । याक एन्ड यति होटलमा आयोजना गरिएको कार्यक्रममा साहरुखले नृत्य पस्किए । साहरुख खान हायातबाटै ढिला आएकाले पनि याक एन्ड यतिको कार्यक्रममा लामो समय बस्न सकेनन् ।आइतबार आउए उनको कार्यक्रम स्थगित भएर सोमबार मात्र नेपाल आएकाले पनि उनको नेपाल बसाइ छोटिएको हो |

No comments: