गुल्मीमा आगामी फागुन १ बाट फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु हुने ।।
माघ २६–
गुल्मीमा आगामी फाल्गुन १ गतेबाट फोटो सहितको मतदाता नामावली संकलन कार्य सुरु हुने भएको छ । जिल्ला बिर्वाचन कार्यलय गुल्मीको आयोजनामा सोमबार गुल्मीको सदरमुकाम तम्घासमा बिभिन्न सरोकारवालाहरु संग गरिएको अन्र्तक्रिय कार्यक्रममा सम्पन्न छ । अन्र्तक्रियामा जिल्ला निर्वाचन कार्यलय गुल्मीका अधिकृत गणेश बहादुर खत्रीले सहजीकरण गर्दै जिल्ला निर्वाचन कार्यलय गुल्मीले जिल्लामा फाल्गुन १ गतेबाट फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका तथा उमेर पुगेर दर्ता गराउन नपाएका र नाम दर्ता गराएका तर नाम परक परेका व्यक्तीहरुले सच्चाउन पाउने समेत व्यवस्था मिलाईको जिल्ला निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले बताउनु भयो । संकलन कार्यमा खटिने कर्मचारी तथा व्यबस्थाको बारेमा समेत अन्र्तक्रिया जानकारी गराउनु भएको थियो । फोटो सहितको मतदाता नामावली संकलन फाल्गुन १ गते बाट सुरु भई चैत्र १४ गते सम्म गुल्मी जिल्लाका ७५ वटा गाविसमा टोली आउने अधिकृत खत्रीले बताउनु भयो । चार वटा समुहमा गाविस आउने टोलीले एउटा गाविसमा दुई दिन सम्म खट्निे बताईएको छ । उमेर पुगेका नाम दर्ता गराउन छुटेको भए आफना गाविसमा आउने मतदाता नामावली संकलन कर्ता संग गई आफ्नो नागरिता लिई नाम दर्ता गराउन निर्वाचन कार्यलय गुल्मीले अग्रह समेत गरेको छ । अन्र्तक्रियामा प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरे,नेपाली कांग्रेस गुल्मीका जिल्ला सचिव छन्द पहराई, नेकपा एमाले गुल्मीका सचिवालय सदस्य कृष्ण घिमिरे र नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला स्थित बिभिन्न संघ संस्थाका कार्यलयका प्रमुख तथा पत्रकार सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेको अध्यक्षता र कार्यलयका सुचना अधिकृत लक्ष्मण पायडेयको संञ्चालनमा सम्पन्न भएको थियो । फोटो सहितको मतदाता नामावलीमा नाम दर्ताकार्य जिल्ला निर्वाचन कार्यलय गुल्मी र जिल्ला प्रशासन कार्यलयमा भईरहेको बताइएको छ । छुटेको भए आजै आफनो नागरिता लिएर नाम दार्ता गराउन सकिने निर्वाचन कार्यलय गुल्मीले जनाएको छ ।

No comments: