गोरखामा श्रीमतीको हत्या गर्ने पक्राउ ।।
माघ १९–
श्रीमतीको हत्या गर्ने गोरखाको पालुङटार नगरपालिका वडा नं ४ का मेहत्तर नेपाललाई प्रहरीले पक्राउ गरेको छ । पालुङटार ४ स्थित माइतमा बस्दै आएकी चन्द्रकुमारी नेपालीलाई उनका श्रीमान मेहत्तर नेपालीले हिजो धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रेशमलाल रेग्मीले जानकारी दिनुभयो । तनहुँकोे पुरकोट गाविस घर भई माइत बस्दै आउनु भएकी नेपालीको हिजो घरमा कोही पनि नभएको अवस्था मेहत्तरले हत्या गरेको निरीक्षक रेग्मीको भनाइ छ ।

No comments: