मौरीको घार चोर्ने ।।
माघ १९–
कैलालीको बेलौरी नगरपालिका–८ मा मौरीको घार चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन ।
स्थानिय आनसिह भण्डारीको घार चोरी भएको एक सातापछि मह खाइरहेको अवस्थामा स्थानीय विरेन्द्र बडायक र कर्मसिह रानालाई नियन्त्रणमा लिइएको हो । भण्डारीले ती दुबै घार २० हजार मूल्यको भएको बताएका छन ।

No comments: