"2513058968709111" /> रौतहटबाट अबैध हतियार सहित प्रक्राउ ।। - अनिश शर्मा गैरे
Breaking News
recent

रौतहटबाट अबैध हतियार सहित प्रक्राउ ।।

माघ १९–
सशस्त्र प्रहरीको टोलीले रौतहटको संग्रामपुर ४ स्थित सुन्दरपुरबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहीका विकाउ साह कानु रहेका छन् । सशस्त्र प्रहरी बल सुरक्षा वेस दुधियाभार रौतहटबाट खटिएको एपीएफ टोलीले एक थान भरुवा बन्दुक र उक्त हतियारमा प्रयोग हुने दुईवटा कार्टिजसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीले  उनलाई हतियारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.