बाँकेमा एक जना प्रहरी सहायक निरिक्षक घस लिँदा लिदै प्रक्राउ ।।
माघ १९–
बाँकेमा एक जना प्रहरी सहायक निरीक्षक घुस लिँदालिँदै पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेत अन्तर्गतको टोलीले बाँकेको बेतहनी–५ मा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक परविर वैगारलाई घुस लिँदालिँदै कार्यलयबाटै पक्राउ गरेको हो ।
कुखुराको व्यापार गर्ने एक जना व्यापारीबाट आठ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तिारको सम्पर्क कार्यालय कोहलपुरको टोलीले प्रक्राउ गरेको निमित्त क्षेत्रीय प्रमुख जंगबहादुर डाँगीले बताउनुभयो । पक्राउ परेका वैगारमाथि थप अनुसन्धान भैरहेको डाँगीले बताउनुभयो ।

No comments: