छैठौ राष्ट्रपति रनिङ्सिल प्रतियोगीताको छेत्रीय छनोट कार्यक्रम त्रिभुवन उमाबि कुर्घामा आजबाट शूरु ।।
ANISH GAIRE , WAMI GULMI
माघ १८–
जिल्ला खेलकुद बिकास समितिको आयोजना छैठौ राष्ट्रपति रनिङ्सिल्डको क्षेत्रीय छनौट प्रतियोगीता त्रिभुवन उच्च माद्यामिक बिद्यालय कुर्घामा आजबाट शुरु भएको छ । दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुअ अतिथि जिल्ला शिक्षा कार्यालय गुल्मीका सहायक जिल्ला शिक्षा अधिारी दिपेन्द्र ढकालले खेलकुदले मानिसको शारीरीक, मानसीक तथा समाजीक रुपमा सािमजीकरण गराउन सहयोग पुग्ने कुरामा जोड दिनुभएको थियो । साथै उहाँले सहभागी खेलाडीहरुलाई अनुसाशित तवरले खेलमा सहभागी हुन समेत आग्रह गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न १५ बिद्यालय हरुले सहभागीता जनाएको आयोजकले जनाएको छ । आज पहिलो दिन पुरुष महिला सटफुट, महिला भलिबल, पुरुष छोटो दौड लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन । जिल्ला शिक्षा कार्यालय गुल्मीका बिद्यालय निरिक्षक राम बहादुर थापा, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति टंकनाथ भण्डारीको बिशेष आतिथ्यता रहेको कार्यक्रममा बिभिन्न राजनीतीक दलका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, चन्दादाता, शिक्षा प्रेमी, समाजसेबी, ब्यापारी, लगायतको बिशेष उपस्थिती रहेको थियो । साथै सोही अबसरमा सहभागी तथा आयोजक बिद्यालय तथा चन्दादाताहरुलाई बिशेष मायाको चिनोसहित सम्मन गरिएको थियो । कार्यक्रममा नेपाल शिक्षक युनियन गुल्मीका अध्यँक्ष भिमलाल सापकोटाले मन्तब्य ब्यक्त गनुभएको थियो । जिल्ला खेलकुद बिकास समिति गुल्मीका अध्याक्ष गोबिन्द बहादुर बिकको सभापतित्व, आयोजक त्रिभुवन उमाबि कुर्घाका प्राचार्य राम बहादुर थापाको स्वागत रहेको कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक ददिराम शर्माले गर्नुभएको थियो । कार्यक्रम भोली सम्म सञ्चालन हुँने तथा प्रथम, द्धितिय, तथा तृतिय हुँनेले आगामी माघ २१ र २२ गते प्रतियोगीताको फाईनल खेल खेल्न पाउने आयोजकले जनाएको छ ।

No comments: