"2513058968709111" /> बारामा छुरी लागेर एकको मृत्यु, एक घाइते - अनिश शर्मा गैरे
Breaking News
recent

बारामा छुरी लागेर एकको मृत्यु, एक घाइते

माघ १९–
बारामा दुई व्यक्तीबीच एक आपसमा छुरा हानाहान हुँदा एकको मृत्युभएको छ । बाराको खुटवा प्रसौनी गाविस–२ का ५० वर्षीय दीनानाथ साह तेलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  दीनानाथ र विनोद साह तेलीबीच भएको झगडामा विनोदले प्रहार गरेको छुराबाट दीनानाथ गम्भीर घाइते भएका थिए । गम्भीर अवस्थामा रहेका तेलीलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । छुरा प्रहारबाट विनोद पनि घाइते भएको प्रहरीले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.