छैठौ राष्ट्रपति रनिङ्सिल प्रतियोगीताको छेत्रीय छनोट कार्यक्रम त्रिभुवन उमाबि कुर्घामा आज पनि जारी ।।
अनिश गैरे, वामी गुल्मी
माघ १९–
जिल्ला खेलकुद बिकास समितिको आयोजना छैठौ राष्ट्रपति रनिङ्सिल्डको क्षेत्रीय छनौट प्रतियोगीता त्रिभुवन उच्च माद्यामिक बिद्यालय कुर्घामा आज पनि जारी रहेको छ । आज दोस्रो दिनको खेलमा भलिबल लगायत बिभिन्न खेलकुद प्रतियोगीता हरु सम्पन्न भएका छन ।
जिल्ला खेलकुद बिकास समिति गुल्मीका अध्याक्ष गोबिन्द बहादुर बिकको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक ददिराम शर्माले गर्नुभएको थियो ।
साथै बाकीँ रहेको कार्यक्रमहरु हरु भोली बिहान ७ बजेबाट शूरु हुँने आयोजकले जनाएको छ ।

No comments: