देबचुली टेलिभिजनको आयोजानमा शोक सभा सम्पन्न
अनिश गैरे, वामी गुल्मी
माघ १९–
देबचुली टेलिभिजनको आयोजनामा श्रद्धाञ्जली सभा वामी ४ भलेकामा सम्पन्न भएको छ । देबचुली टलिभिजनका समाचार प्रमुख अर्जूृन सापकोटाकी ममतामयी माताको असामायीक निधनले आफ्नो टेलिभजन परिबार मर्माहत भएको भन्दै समबेदना ब्यक्त गरिएको थियो । सभामा बोल्दै देबचुली टिभीका तथा नेपाल प्रेस युनियन का केन्द्रिय सचिब केबी रानाले कृयाशिल पत्रकारका माताको निधनले सिङ्गो पञकार जगत नै शोकमा डुबेको बताउनुभएको थियो । साथै सभाकै अबसरमा टेलिभिजनले मृतक परिबारलाई नगद रु २० हजार समेत सहयोग गरेको छ । मृतकका माहिला छोरा पत्रकार अर्जुन सापकोटाले सहयोगदाता प्रति कृतज्ञता ब्यक्त गर्नुभएको थियो । यसैबिच नेपाल प्रेस युनिय गुल्मी शाखाले पनि समबेदना ब्यक्त गरेको छ । शाखाका अध्यक्ष हरि प्रसाद श्रेष्ठ तथा सामुदायिक रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरब खत्री द्धारा सयुक्त रुपमा शोक पत्र पारित गर्दै एउटा जुधारु पत्रकार सापकोटाका माताको निधनले दुखी तुल्याएको उल्लेख गर्नुभएको थियो । कार्यक्तममा रेडियो पुष्पाञ्जलीका प्रस्तोता दिपक नेपालीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

No comments: