पौष्टीक आहार ल्यादै गरेको ट्याक्टर अछाममा दुर्घटना हुदा ४ जना घाईते ।।
माघ १८–
साफेबगरबाट बिनायकका लागी छुटेको भे १ त ४३९० नम्वरको ट्याक्टर आज बिहान कैलाशखोलामा दुर्घटना हुदा ४ जना घाईते भएका छन् । बिहान करीब साढे ६ बजे दुर्घटनामा परी घाईते हुनेमा कैलाली रामशिखरझाला गावीस घर भएका गाडी चालक चुनुलाल चौधरी, कुईका वडा नम्वर ४ का थोले भुल र हर्क भुल र कुईकाकै एक अर्का गाडीका सह चालक रहेको अछामका प्रहरी नायक उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।

No comments: