"2513058968709111" /> प्रहरीको कुटाईले घाईते भएका स्नेहिको उपचारका क्रममा मृत्यु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

प्रहरीको कुटाईले घाईते भएका स्नेहिको उपचारका क्रममा मृत्यु ।।

माघ १८–
प्रहरी जवानको कुटाईले माघ १५ गते बेलुकी गम्भीर घाईते भएका  बझाङ जिल्लाको जयपृथ्बी नगरपालीका ३ का ४५ बर्षिया सुरेन्द्र स्नेहिको आज उपचारका क्रममा मृत्यु भएको छ । घाईतेको जिल्ला अस्पताल सिमखेतमा उपचार हुन नसके पछि धनगढि तर्फ लगिएको थियो र धनगढिमा पनी उपचार नभएपछी थप उपचारको लागि भारत पठाईएको थियो । जिल्ला प्रशासन कार्यालयमा कार्यारत प्रहरी जवान बिक्रम चन्दले प्रशासनको गेट नजिकै घरमा जाँदै गरेको अबस्थामा बिच सडकमा स्नेहिलाई कुटपिट गरि घाईते बनाएका थिए ।  जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक हिरा बहादुर पाण्डेका अनुसार मृतक स्नेहिले रक्सी सेबन गरेको बेलामा प्रहरीले कुटपिट गरेको बताउनु भएको छ  ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.