"2513058968709111" /> डडेल्धुरामा ४७ प्रतिसत निरक्षर - अनिश शर्मा गैरे
Breaking News
recent

डडेल्धुरामा ४७ प्रतिसत निरक्षर

माघ २२–
डडेल्धुरा जिल्लामा ५ हजार भन्दा बढि सर्बसाधारण निरक्षर रहेको पाईएको छ । कक्षा १० मा अध्ययनरत बिधार्थिले संकलन गरेको तथ्याङमा ५ हजार ६ सय ७६ जना १५ बर्ष माथिका सर्बसाधारण निरक्षर रहेको पाईएको छ । तथ्याङक अनुसार पुरुष ७९.६६ प्रतिसत र महिला ५२.४९ प्रतिसत साक्षर रहेको बताईएको छ । जिल्लामा अझै ४७ प्रतिसत महिला निरिक्षर रहेको पाईएको छ ।
जिल्लामा तथ्याङक संकलन र साक्षरता कक्षा सञ्चालनका लागि ३ हजार ६४ बिधार्थि परिचालन गरिएका छन ।  जिल्ला शिक्षा कार्यालयको तथ्याङकमा भने  ३ हजार २७ जना निरिक्षर रहेको पाईएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.